इटहरी उपमहानगरपालिकाको मेयर-उपमेयर दुवैमा एमाले विजयी
इटहरी २३, असार०७४/ इटहरी उपमहानगरपालिकामा एमालेमा द्धारिकलाल चौधरी मेयर र उपमेयरमा लक्ष्मी गौतम विजयी भएका छन्। आज बिहान ५ बजे सकिएको मतगणना अनुसार चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका...

