विराटनगर महानगरपालिका : काँग्रेसको अग्रता कायमै
विराटनगर २४ असार०७४/ विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा ९एमाले०का विनोद ढकालले...

