बालिका बलात्कार गर्ने किशोर दिल्लीबाट पक्राउ
भीमदत्तनगर २५असार०७४/ आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका...

