गृहमन्त्रीले भेटेरै गरे हवल्दार दुर्गाबहादु रानाको प्रशंसा
काठमाडौं २७ असार०७४/ दोस्रो चरणको स्थानीय चुनावमा बम हातले टिपेर फालेपछि चर्चामा आएका हवल्दार दुर्गाबहादुर रानाले गृहमन्त्री जनार्दन शर्मासँग भेटेका छन् । गृहमन्त्रीलाई भेट्न हवल्दार राना आज गृह मन्त्रालयमै पुगेका...

