झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी, धरान उपमहानगरमा पनि एमालेकै अग्रता
झापा २६ असार ०७४/ झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका हरिकुमार राना १३ हजार २ सय ५४ मतसँंगै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका...

