नेपाल संग वंगलादेश १-० ले पराजित,बिमलले गरे निर्णायक गाेल (हेराै भीडीयाे)
काठमाडौं २७ असार०७४ / २३ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी भएको छ । नेपाली टोलीका कप्तान बिमल घर्तिमगरले खेलको १९ औं मिनेटमा गरेको गोल...

