पदभार ग्रहण गर्न नपाउँदै आफ्नै श्रीमानद्धारा निर्वाचित वडा सदस्यको हत्या
रुकुम, २७ असार०७४ / दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एक वडा सदस्यको यहाँ हत्या भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया...

