यौन धन्दा चलाउने होटल सन्चालक सहित ३ जना रङ्गेहात पक्राउ
दाेलखा ३०असार०७४/ दोलखा सदरमुकाम स्थित चरिकोटको एक होटलमा विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी...