लोकतान्त्रिक मुल्य मान्यता विपरित भन्दै सेनाको रेडियो सञ्चालन अनुमति खारेजीको माग
काठमाडौ २साउन०७४/ मानव अधिकार तथा शान्ति समाजले नेपाली सेनाले रेडियो सञ्चालनका लागि पाएको अनुमति खारेज गर्न माग गरेको छ । समाजले सेनाको यस्तो क्रियाकलाप लोकतान्त्रिक मुल्य मान्यता विपरित छ भन्दै...