छोरीले अन्तर्जातीय बिहे गरेपछि ज्वार्इ संग डेढ लाख क्षतिपूर्ति !
सुनसरी ३१असार०७४ /अन्र्तजातिय बिबाह गरेर हिँडेकी छोरी खोजी गरिदिन प्रहरीमा उजुरी दिएका अभिभावकले डेढ लाख रुपैया लिएर छोरी ज्वाईको जिम्मा लगाएका छन् । विराटनगर ११ केशलिया रोडका बाबुआमा मोहन खडका...