माओवादी हेडक्वार्टरमा नेताको रिपोर्टिङः अनुभव कमीले,अन्तरघातले चुनावमा पराजीत
काठमाडौं २८ असार०७४/माओवादी केन्द्रका नेताहरुले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् । कतिपय...