यू–२३ च्याम्पियनसिप फुटबल : नेपाल लेबनानसँग पराजित
काठमाडौँ ५असार०७४/ एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएई को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार...