अछाममा फोटो सहितको मतदाता नामावलि दर्ता सङ्ख्या ५९७ पुग्याे ।
कल्पना बाेहरा ,असार ६ अछाम/यही साउन १ गतेदेखि फोटोसहितको नामावली दर्ता सुरु भएपछि अछाम जिल्लामा उत्साहजनक रुपमा नामावली दर्ता कार्य भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त निर्वाचन अधिकारी...