अाभाष समुह द्वारा फिलिपिनी वाणिज्यदुतलाई ज्ञापन पत्र
पुष्पाञ्जली,काठमाण्डाै ६साउन०७४/ फीलीपिन्समा लागुपदार्थ प्रयाेग कर्ताकाे निर्मम हत्या गरेकाे भन्दै अाभाष समुहले नेपाल स्थीत फिलिपिनी वाणिज्यदुतलाई ज्ञापन पत्र बुझाएकाे छ ।नेपालका लागूऔषध प्रयोगकर्ताहरूकाे हकहितकाे लागी बिभीन्न कार्य गर्दै अाइरहेकाे संस्था अाभाष...