राष्ट्रिय जनमोर्चा रौतहट माओवादी केन्द्रमा विलय
काठमाडौं, ७ साउन ०७४ / राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा विलय भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला...