श्रीमतीको माग गर्दै पाँच दिनदेखि ससुरालीमा अनशन, ससुरालीमै मर्न तयार
कोहलपुर१५ साउन०७४/ पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेका छन् । अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको...

