एक लाखभन्दा बढी रकम खातामा राख्दा परिचय-पत्र अनिवार्य
काठमाडौँ १२साउन०७४/ बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ। जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने...

