लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

कैलाली १६ साउन०७४/ प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा कैलाली गौरीगंगा नगरपालिका ४ का २४...

टेलिकमको यस्ता सेवामा विशेष छुट, कल उठाउँदा पनि बोनस प्राप्त

काठमाडौँ १६साउन०७४ /नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।अब विदेशबाट आएको कल...

भरतपुर १९ को फैसलापछि एमाले छलफलमा

काठमाडौं १६ साउन०७४/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन सर्वोच्च अदालतले दिएको आदेशलाई दुर्भाग्यपूर्ण भनेको...

२६ औँ मनोज झपेन्द्र स्मृति दिवस विविध कार्यक्रम गरि मनाइयो ।

राम सिह धामी, साउन १५ दार्चुला/नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा स्मृति सप्ताहा मनाएको छ । आइतबार स्मृति सप्ताहाको अबसरमा जिल्ला...

शंकरपुरमाखानेपानीको चरम अभाव,, बृहत खानेपानी आयोजना लथालिङ्ग ।

राम सिह धामी, साउन १५ दार्चुला/दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुरमा खानेपानीको चरम अभाव खड्किएको छ । २०४२ सालमा निर्माण सम्पन्न भएको शंकरपुर बृहत् खानेपानी योजना अहिले जीर्ण बन्दै...

प्रेस चाैतारी प्रदेश नम्बर ७ काे बिस्तारीत बैठक धनगढीमा ।

कल्पना बाेहरा, १५ साउन/प्रेस चाैतारी नेपाल प्रदेश नम्बर ७ काे विस्तारित बैठक अाईतबार कैलालीको धनगढीमा सकिएको छ । केन्द्रीय कमिटी सचिव हेमकर्ण विककाे अध्यक्षतामा भएको बिस्तारित बैठकमा केन्द्रीय अध्यक्ष गणेश...

बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप

गाईघाट (उदयपुर)१५ साउन०७४ / उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले...

विद्युतीय शवदाह गृह बिग्रिँदा सेवाग्राही मारमा, अब कहिलेबाट सञ्चालनमा आउँछ ?

काठमाडौं १५ साउन०७४/सजिलो र कम समयमा दाहसंस्कार गरिरहेको विद्युतीय शवदाह गृहका दुवै मेसिन बिग्रँदा दैनिक सरदर २० मृतकका आफन्त मर्कामा परेका छन् । आर्यघाटमा खर्च झन्डै दोब्बर तिरेर पनि तीनदेखि...

३३ किलो सुनकाण्डका आरोपी साधारण तारेखमा रिहा

काठमाडौं १५साउन ०७४/३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।न्यायाधीशद्वय भीमकुमार ओझा र...

सेनाका सिपाही मृतावस्थामा फेला

बनेपा १५ साउन०७४/ नेपाली सेनामा कार्यरत एक सिपाही शनिबार मृतावस्थामा फेला परेकी छिन् ।काभ्रेपलाञ्चोकको बनेपा–१० जनागालस्थित मामाघरदेखि झण्डै ४०० मिटर टाढाको जंगलमा २२ वर्षीया विमला भट्टराई मृतावस्थामा फेला परेको जिल्ला...