राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्छः अध्यक्ष थापा
राजविराज, १६ साउन०७४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको आरोप लगाउनुभएको छ । आज राजविराजमा...

