तातोपानी नाका आजदेखि सञ्चालन, भित्रिए ११ कन्टेनर
सिन्धुपाल्चोक १९ आश्विन २०७७,- पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति...