आज २०७७ आश्विन २८ गते

वि.सं. २०७७ आश्विन २८ गते बुधबार तदनुसार ई. सं. २०२० अक्टोबर १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

भारतको आनाकानीका कारण नेपाल–भारत नियमित बैठक ठप्प

काठमाडौं, असाेज २७ नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठक नबसेको हो। नेपालमा हुनुपर्ने बैठक बस्न नेपालले दुईपटक...

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

काठमाडौं, २७ असाेज । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन...

राजधानीलाई महामारीबाट जोगाउन आग्रह

काठमाडौं, २७ असाेज । कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना...

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

एजेन्सी, २७ असोज । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो...

‘कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले ८ दिनमै कोरोना संक्रमण जित्ने दाबी

काठमाडौं२७अशाेज०७७ / जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ । हीजाे (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

आजको वि.सं. २०७७ आश्विन २७

वि.सं. २०७७ आश्विन २७ गते मङ्गलबार तदनुसार ई. सं. २०२० अक्टोबर १३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा...

दुर्लभ सिद्धि प्राप्त गर्न सकिने व्रत परमा एकादशी

प्रतिभा भट्टराई/  पुरुषोत्तम महिना वा अधिकमास मा पर्ने दोस्रो एकादशी लाई परमा एकादशी भनिन्छ। जनावर हरु मध्ये गौ माता श्रेष्ठ भए जस्तै व्रतहरू मा श्रेष्ठ मानिएको एकादशीको व्रत लिई,विष्णु तथा...

सार्वजनिक सवारीलाई पनि सबै सिटमा यात्रु बोक्न दिइने

काठमाडौं, २६ असोज । सार्वजनिक सवारीले पनि सबै सिटमा यात्रु राख्न पाउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने...

राप्रपा नेपाल द्वारा राहत वितरण

रमिला बस्नेत,काठमाण्डाै२६ अशाेज/  विश्वभरि महामारी फैलिरहेकाेले नेपाली जनता यतिबेला राेगले भन्दा भाेकले मर्ने र त्रसित भईरहेकाे अवस्था छ। स्थपना कालदेखि वुध्द्द राष्ट्र र राजासहितकाे मुद्दा बाेकेकाे र विभिन्न सामाजिक कामहरु...