सई “हुँ” भन्दै प्रहरी जवानद्धारा बटुवामाथी कुटपिट बटुवाकाे अवस्था गम्भीर
रमिला बस्नेत ,उदयपुर,भदौ १६ / नेपाल प्रहरीको सई “हुँ” भनेर धम्कि दिदै उदयपुरको गाईघाटमा एक प्रहरी जवानले स्थानीय युवामाथि कुटपिट गरिएको छ । विहीबार राती ९ः३० बजेको समयमा जिल्लाको सदरमुकाम गाईघाटतर्फ...

