गर्भवती सेलिना जेट्लीले बाथटबमा खिचिएको नग्न तस्बिर सार्वजनिक गरेपछि विवाद
बलिउड अभिनेत्री र मिस इन्डिया सेलिना जेट्ली एक पटक पुनः जुम्ल्याहा सन्तानकी आमा बन्ने तयारीमा छिन् ।दोस्रो पटक आमा बन्न लागेकी सेलिनाले आफ्ना विभिन्न फोटो सोसल मिडियामा सेयर गर्ने गर्दछिन्...

