चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु
काठमाडौँ, १७ भदौ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर...

