आवश्यकताअनुसार अझै मन्त्रिमण्डल विस्तार हुन्छः देउवा
विराटनगर २७ भदाै०७४ /इतिहासकै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउबाले आवश्यकताअनुसार अझै मन्त्रिमण्डल विस्तार हुन सक्ने बताएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन २...

