फेरी मन्त्रीमण्डल विस्तार गर्दै देउवा
काठमाडौं,२५ भदाै०७४/प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । हालै राप्रपाबाट अलग्गिएर बनेको नयाँ पार्टी राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर सरकार विस्तार गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकट...

