बिना शर्त खश समुदायलाई आदिवासीमा सूचीकृत गर्नुपर्छ : खशान राष्ट्रिय संघर्ष समिति
काठमाडौं, २३ असोज । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै बिनाशर्त खश समुदायलाई आदिवासीमा सूचीकृत गरिनुपर्ने माग गरेको छ । आगामी मंसिर...