कोभिड १९ काे त्रास बीच पनि हिड्स नेपाल द्वारा रक्तदान तथा मनोपरामर्श कार्यक्रम सम्पन्न
प्रतिभा भट्टराई,काठमाण्डाै२५अशाेज०७७/२०७७ असोज २४ गते शनिबार तारकेश्वर नगरपालिका वडा नं ५ स्थित बोहोराटार जेनिएल स्कूलको प्राङ्गण मा हाल चलिरहेको विषम परिस्थितिमा कुनै पनि व्यक्ति ले बनाउन अनि फलाउन नसकिने रगतको...