कालोमोसोले कर्मचारी आतङ्कित

काठमाडौं ५असाेज०७४/ अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन्...

फास्ट ट्रयाकमा सेना र अर्थबीच विवाद

काठमाडौं५ असाेज०७४/राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेना र अर्थ मन्त्रालयबीच खरिद प्रक्रियालाई लिएर विवाद देखिएको छ । नेपाली सेनाले रणनीतिक महत्व बोकेको...

टेलिकमले ल्यायो दशैँ तिहारको लागि अहिले सम्मकै उत्कृष्ट अफर ,बोनस देखि अन्य महत्वपुर्ण आकस्मिक सेवाहरु

काठमाडाैं, ४ असाेज२०७४/ नेपाल टेलिकमले हिन्दू नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आकर्ष छुट योजना ल्याएको छ । टेलिकमले ल्याएका छुट योजनामा रिचार्जमा बोनसदेखि...

नेमकिपाका सांसद उम्मेद्बार सहित एमालेमा विलय, ओलीले गरे स्वागत

काठमाडौँ, ०४, असोज २०७४/नेपाल मजदुर किसान पार्टीबाट सांसदका उम्मेदवार बनेका देवराज डंगोलको नेतृत्वमा १५ जना एमालेमा प्रवेश गरेका छन् । काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ र ३ संगठन कमिटीको...

पोर्नस्टार बन्न हिडेकी अर्चना पनेरू प्रहरी चौकीमा

 बुधबार ०४, असोज २०७४/पार्नस्टार बन्न चाहेको भन्दै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अर्चना पनेरू पक्राउ परेका छिन् । आफूले खेलेका चलचित्र फ्लप भएपछि डान्सबार छिरेकी अर्चना मदिरा सेवन गरेर होहल्ला...

खड्काद्वारा पुनःबहालीको माग गर्दै रिट

काठमाडौँ, ४ असोज०७४/ सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

८८ केजी सुन बरामद प्रकरणमा ५ जना पक्राउ

 काठमाडौं, ४ असोज ०७४/ काठमाडौं महानगरपालिका–१९ क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा. १७ च ६४२७ नम्बर गाडीबाट गत भदौ १९ गते ८८ के.जी. सुन बरामद भएको घटनामा संलग्न थप ५ जनालाई...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नवलपरासी, ४ असोज०७४ /बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५...

बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक भेटीबाट  करोड आम्दानी

बागलुङ ४असाेज०७४/  प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा वार्षिक रु एक करोडभन्दा बढी भेटी संकलन हुने गरेको छ । मन्दिरमा आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड १५ लाख ३९ हजार...

लापरबाही गरी सवारी दुर्घटना भए १० वर्ष कैद

काठमाडौं,असोज ४/लापरबाही ढंगले सवारी साधन चलाएर दुर्घटना भए चालकलाई दश वर्षसम्म कैद हुने भएको छ। व्यवस्थापिका संसदले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन वर्षदेखि दश...