पानीसँगै बगेर भारत जान्छ ६० अर्बको बालुवा
काठमाण्डाै ८असाेज०७४/ नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष २...