काठमाडौँ क्षेत्र नम्बर ४ मा एमालेका राजन भट्टराई चुनाव लड्दै
काठमाडौं १६ असोज०७४/ काठमाडौँ क्षेत्र नम्बर ४ मा एमालेबाट राजन भट्टराईलाई संघीय क्षेत्रको उम्मेदवारको रुपमा सिफारिस गरेको छ । आज बसेको नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रीय...

