प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस चितवनबाट २७७ जनाको नाम सिफारिस
चितवन, १७ असोज०७४/ आउँदो मंसिर २१ गते हुन लागेको संघ र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ । काँग्रेस चितवनले आज...

