तीन वामपन्थी दल एकताको प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश
जितपुर, कपिलवस्तु, १८ असोज०७४/ नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ । स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी...

