खेलकुदमा राजनीतिको छाया : सदस्य मनोनयनको विषयले बैठक स्थगित
काठमाण्डाै२१असाेज०७४/ सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण श¬क्रबार पनि बस्न सकेन।...

