प्रदेश सभामा युवा नेता कृष्ण सापकोटाको नाम सिफारिस
गुल्मी२०असाेज०७४/ नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिले अागामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस गरेकाे छ। दुई जना प्रतिनिधि सभाकाे लागि पाँच जनाकाे नाम शिफारिस भएकाे छ।...

