आज दशैँको छैटौँ दिन कात्यायनीदेवीको पूजा गरिँदै
काठमाडौं ०६ कार्तिक २०७७। नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ...