अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ
काँकडभिट्टा, २३ असोज०७४/ जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको...

