देवघाटमा बाँदर आतङ्क

चितवन, २६ असोज ०७४/ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर...

सह चालकले जिप चलाउँदा दुर्घटना

जाजरकोट, २६ असोज०७४/यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् । घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर...

तीन लाख नगद, सुनका गहनासमेत लिएर महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, २६ असोज ०७४/अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका)...

देउवाले गरे कानुन उल्लंघन: खुमबहादुर टिकट बाँड्दै

काठमाण्डाै२६असाेज०७४/ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् । विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका...

लमजुङबाट दीपक मनाङे प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारमा सिफारिस

लमजुङ २६असाेज०७४/  गुन्डा नाइकेका रुपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाको लागि प्रतक्ष्यतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । मंसीर १० गते हुने पहिलो चरणको चुनावमा उनी...

गौचनलाई शहीद घोषण गर्ने तयारी: अन्त्येष्टि आज

काठमाण्डाै२६असाेज०७४/ सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज (बिहीबार) गरिने भएको छ । बुधबार साँझ बसेको महासंघ केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारको जिम्मा...

प्यारो छ नेपाल यो- तीर्थराज अधिकारी

  छानो भव्य हिमालको छ सुकिलो छन् टल्किने चाँदनी पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको यात्री अन्तरचेतका चरणमा प्यारो...

काँग्रेस संसदीय समिति गठन

काठमाडौँ, २५ असोज०७४/ नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १७ सदस्यीय संसदीय समिति गठन गर्नुभएको छ । समितिमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला,...

भक्तपुर सिटिइभिटी प्रमुख जीवनारायण काफ्लेलाई कालोमोसो

भक्तपुर, २५ असोज०७४/ प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उहाँकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार...

ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

पोखरा, २५ असोज ०७४/ पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर...