राससका कर्मचारीबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सवा तीन लाख जम्मा
काठमाडौँ, २५ असोज०७४/ राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत कर्मचारीका तर्फबाट बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन लाख २५ हजार ७५१ जम्मा गरिएको छ । राससमा...