बागलुङ महोत्सव पुसमा

बागलुङ, २९ असोज ०७४/ बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौँ बागलुङ महोत्सव हुने भएको छ । व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४...

भेट होला, नहोला भन्दै सामुहीक फाेटाे खीचायर छुट्टिए सांसद

काठमाण्डाै२९असाेज०७४/ ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं' एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम...

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर २८असाेज०७४/ बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ बर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ बर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ...

कमल थापा सहित चार मन्त्री द्वारा सपथ, मन्त्रिमण्डल ६४ सदस्यीय

काठमाडौं२८असाेज०७४/  राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार साँझ राप्रपाको तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई पद तथ गोपनीयताको सपथ दिलाएकी छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शितल निवासमा शनिबार साँझ साढे सात बजे राप्रपा...

एकीकृत राप्रपा (राष्ट्रवादी)का नेता केशर वहादुर विष्ट द्धारा पार्टी परीवर्तन

काठमाण्डाै २८असाेज०७४/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का वरिष्ठ नेता केशर वहादुर विष्टले अाज पार्टी  परीत्याग गरेका छन ।  छ महिन अगाडी कमल थापाले नेतृत्व गरेकाे राप्रपा बाट अलग्गीएर प्रकाशचन्द...

माओवादीले तत्काल मन्त्री फिर्ता नबोलाउने, सरकारकाे समर्थन यथावत रहने

काठमाडौँ, २८ असोज०७४/ नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको सचिवालय...

कालापानीमा खुकुरी प्रहारबाट दुईको मृत्यु

बाजुरा, २८ असोज ०७४/ त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया...

सरकारमा बस्ने वा राजीनामा दिने बारे माओवादीले आजै निर्णय लिने

काठमाडौं, २८ असोज०७४ /सरकारमा बस्ने वा राजीनामा दिने विषयमा निर्णय गर्न आज(शनिबार) माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।...

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको बस दुर्घटनामा परी २८ जना घाइते

नवलपरासी, २८ असोज ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको...

दशैँ मनाउन गएका डाक्टर नआएपछि उदयपुर जिल्ला अस्पताल डाक्टरविहीन

गाईघाट, उदयपुर, २८ असोज ०७४/ दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।...