जुवाडे र प्रहरी बीच भीडन्त, नीयन्त्रणकालागी छ राउण्ड गोली प्रहार
सिमरा, बारा, ३ कात्तिक०७४/ बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बकुलियामा प्रहरीले जुवाडे समाउन छ राउण्ड गोली प्रहार गरेको छ । बिहीबार राति २ बजे जुवाको खाल नियन्त्रणमा लिने क्रममा इलाका प्रहरी कार्यालय...

