झापामा फूल नफुल्दा अभाव, रु एक करोडको आयात

झापा२कार्तिक०७४/ पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात हुने भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा...

माओवादी मन्त्रीले तिहार पछि राजीनामा दिने

काठमाण्डाै२कार्तिक०७४/  नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आजको राजधानीमा खबर छ । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको...

मोटरसाइकल र भ्यान जुध्दा एकको मृत्यु, चारजना गम्भीर

दमक, २ कातिक०७४/ मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा...

उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले रोगका रोगी रहेका

गाईघाट, उदयपुर, २ गते कात्तिक ०७४/ विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन्...

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १ कात्तिक ०७४/ नेपाल र जोर्डनबीच आज श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जोर्डनमा रहनुभएका नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त...

चाैध दिनका दिन डाक्टर केसीले अनसन तोडे

काठमाडौं, १कात्तिक ०७४/ सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि १४ दिनदेखिको अनसन डा.गोविन्द केसीले बुधबार तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकाको हातबाट...

२१ दलीय गठवन्धनद्वारा जनविद्रोह तयारी

काठमाडौं १कार्तीक०७४/ पछिल्लो समय राजनीतिक ध्रुविकरण बढेको छ । ठूला कम्युनिष्ट पार्टीहरुबीच वामगठवन्धन बनेसँगै अर्को ठूलो दल नेपाली कांग्रेसले पनि अन्य पार्टीहरुलाई मिलाएर लोकतान्त्रिक गठवन्धन निर्माणको क्रममा छ । त्यस्तै...

नाईजेरियाबाट आयातित वन्यजन्तु तथा पंक्षी ओसारपसार गर्ने ४ विदेशीसहित ६ पक्राउ

 काठमाडौ, १ कात्तिक०७४/ वन्यजन्तु ओसारपसार गर्ने ४ विदेशी नागरिकसहितको एक गिरहोलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ । नाइजेरियाबाट आयातीत विभिन्न प्रजातिका जिउँदो वन्यजन्तु तथा पंक्षीहरुसहित उक्त गिरहोमा संलग्न...

भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

भक्तपुर  १ कात्तिक०७४/ यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ ।   भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र...

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमाः उपप्रधानमन्त्री कमल थापा

काठमाडौँ, १ कात्तिक ०७४/ उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले यसअघि नेकपा...