आज यमपञ्चकको चौथो दिन, गोवद्र्धन पूजा गरिँदै
काठमाडौँ ३कार्तिक०७४/ यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि...
Nepali online news portal site
Nepali online news portal site