एन्फा कार्यसमितिको चुनाव सर्यो,ए डिभिजन लिग मंसिर २९ देखि सुरु गर्ने तयारी
काठमाडौं ६ कात्तिक०७४/ एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण आसन्न चुनाव २ साता पछि सारेको छ । यसअघि पुस २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ...

