सुरक्षाकर्मी र कर्मचारीले भोट हाल्न नपाउने
काठमाण्डाै८कार्तिक०७४/प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी...

