जुवाको खालबाट वडाध्यक्ष पक्राउ, छुटाउन कांग्रेसका ठूला नेताको दबाब
उदयपुर,३ कात्तिक ०७४/जुवा खेलिरहेको अवस्थामा गाउँपालिकाका वडा अध्यक्षसहित ३० जना बुधबार बेलुकी पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाकी मगर रौतामाई गाउँपलिका...

