पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन प्रवक्ता श्रेष्ठको आग्रह
काठमाडौं१७कार्तिक०७७- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटाएर देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहना पूरा गर्न नहुने बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी...