यी उम्मेदवार, जसले आफैंलाई भोट दिन पाउँदैनन्
काठमाण्डाै१८कार्तिक०७४/ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केही उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाउँदैनन् । आफ्नो मतदाता नामावली नै नरहेको स्थानबाट उम्मेदवार बनेकाले ती उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका हुन्...

