गठबन्धनले मात्र मुलुकमा समृद्धि ल्याउँछः नेम्वाङ
इलाम, २० कात्तिक ०७४/ नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ । आज फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले...

