बन्दुकसहित सहित एकजना पक्राउ
मलेखु, धादिङ, १९ कात्तिक ०७४/ सदरमुकामसँगै रहेको नीलकण्ठ नगरपालिका वडा नं १३, खुर्पेखोबाट दुई नाल बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा दर्ता गरेको छ । प्रहरीले गाउँ सर्च गरी...
Nepali online news portal site
Nepali online news portal site